कार्तिक ६ गतेबाट हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम

हेटौंडा, हेटौंडा जेसीजको आयोजनामा यही कार्तिक ६ गतेबाट विभिन्न कार्यक्रम आयोजना गरी ‘जेसीज सप्ताह २०२४’ मनाउने भएको छ ।कार्तिक ६ गतेदेखि ९ गतेसम्म साइक्लिङ् तथा खेल प्रतियोगिता, दूव्र्यशनीविरुद्धको सचेतना कार्यक्रम, शैक्षिक सामग्री वितरण, रक्तदान लगायतका कार्यक्रमहरु गरिने हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए ।ADVERTISEMENT विगतमा सप्ताहव्यापी रुपमा सातै दिन कार्यक्रमहरु गरिएको … Continue reading कार्तिक ६ गतेबाट हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम