हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु, साइकल रेसमा ठाकुर प्रथम
हेटौंडा, हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह २०२४’ आजबाट सुरु भएको छ ।आज पहिलो दिन विहान ७ बजे हेटौंडाको सिचाईं टोलदेखि मनकामना मन्दिरसम्म साइकल रेस प्रतियोगिता आयोजना गरिएको जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए ।ADVERTISEMENT प्रतियोगितामा राजिव ठाकुर प्रथम भएका छन् । त्यस्तै आशिष थापा दोस्रो र रवि कृष्ण नकर्मी तेस्रो भएका … Continue reading हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु, साइकल रेसमा ठाकुर प्रथम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed