पुष्पलालको स्मृतिमा जनसाङ्गीतिक साँझ कार्यक्रम हुने

हेटौंडा, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको सन्दर्भमा हेटौंडामा स्वर समर्पण–जनसाङ्गीतिक साँझ कार्यक्रम हुने भएको छ । नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजना एवम् राष्ट्रिय जनसांस्कृतिक महासङ्घ मकवानपुरको ब्यवस्थापनमा आउदो ७ गते स्वर समर्पण -जनसाङ्गीतिक साँझ कार्यक्रम हुन लागेको हो ।ADVERTISEMENT हेटौंडा उपमहानगरपालिका – ४ स्थित रोयल पार्टी प्यालेसमा … Continue reading पुष्पलालको स्मृतिमा जनसाङ्गीतिक साँझ कार्यक्रम हुने