चैनपुर जेसीज मनहरी कप फुटबलको उद्घाटन
हेटौंडा, चैनपुर जेसीज मनहरीले आयोजना गरेको तेस्रो संस्करणको ‘जेसीज कप खुला फुटबल प्रतियोगिता’को उद्घाटन गरिएको छ । बिहीबार मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।ADVERTISEMENT उनले जेसीजले गाउँपालिकाको विभिन्न वडामा प्रतियोगिता गर्दै युवाहरुलाई सकारात्मक बाटोमा हिँडाउन र फुटबलको विकासमा योगदान पुर्याइरहेको भन्दै खुसी व्यक्त गरे । सकारात्मक कार्यका लागि गाउँपालिकाले सदैव सहयोग … Continue reading चैनपुर जेसीज मनहरी कप फुटबलको उद्घाटन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed