चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिता: कमाने र पटिहानी क्वाटरफाइनलमा

हेटौँडा, चैनपुर जेसीज मनहरीको आयोजनामा मनहरी गाउँपालिका ४ मसिने गोलघरमा जारी तेस्रो ुजेसीज कप खुला फुटबल प्रतियोगिताुमा कमाने फुटबल एकेडेमी र पटिहानी इभेन्ट्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो खेलमा कमानेले बागमती प्रदेश प्रहरीलाई टाइब्रेकरमा हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । ADVERTISEMENT निर्धारित समय एक/एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको थियो … Continue reading चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिता: कमाने र पटिहानी क्वाटरफाइनलमा