अखिल क्रान्तिकारी कपको सेमिफाइनल समिकरण पूरा

हेटौंडा, हेटौंडामा आयोजित प्रथम अखिल (क्रान्तिकारी) कप सेभेन ए साईड अण्डर १६ बिद्यालय स्तरीय फूटबल प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा भएको छ ।ADVERTISEMENT सोमबारदेखि हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको सेमिफाईनलमा हेटौंडा ५ को सिद्धार्थ शिशु सदन माबि, हेटौंडा ७ को तासिर एकेडेमी, हेटौंडा ९ को माउन्ट एभरेष्ट एकेडेमी र हेटौंडाको रुसल एकेडेमी पुगेका हुन् … Continue reading अखिल क्रान्तिकारी कपको सेमिफाइनल समिकरण पूरा