हेटौँडाको सिद्धार्थ माविले स्वर्ण जयन्ती मनाउँदै

हेटौँडा, हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयले स्थापनाको ५० औँ वर्षको अवसरमा स्वर्ण जयन्ती मनाउने भएको छ । आगामी माघ २ गतेदेखि ८ गतेसम्ममा विविध कार्यक्रमको आयोजना गरी स्वर्ण जयन्ती मनाउने भएको हो ।स्वर्ण जयन्तीको तयारीको क्रममा विद्यालयले शनिबार विद्यालयको हलमा पूर्व विद्यार्थी, शिक्षक र कर्मचारीहरुसँग छलफल गरेको छ ।ADVERTISEMENT छलफलमा स्वर्ण जयन्ती समारोहमा … Continue reading हेटौँडाको सिद्धार्थ माविले स्वर्ण जयन्ती मनाउँदै