रेडियो मकवानपुरले सप्ताहव्यापी कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै
हेटौंडा, हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउने भएको छ । रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २८ औं स्थापना दिवस तथा रेडियो मकवानपुरको १६ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम हुने भएको हो । वार्षिकोत्सवको अवसरमा रेडियोले माघ १६ देखि २२ गतेसम्म विविध कार्यक्रमको आयोजना गर्ने गरेको छ ।ADVERTISEMENT … Continue reading रेडियो मकवानपुरले सप्ताहव्यापी कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed