हेटौँडामा गुणस्तरीय प्रारम्भिक बालशिक्षासम्बन्धी प्रादेशिक सम्मेलन हुँदै
हेटौँडा, बागमती प्रदेशको राजधानी हेटौँडामा गुणस्तरीय प्रारम्भिक बालशिक्षासम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन आयोजना हुने भएको छ। रातो बङ्गला फाउन्डेसनको आयोजनामा ‘गुणस्तरीय प्रारम्भिक बाल शिक्षा किन र कसरी ?’ विषयक सम्मेलन यही माघ २३ र २४ गते हेटौँडाको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ ।ADVERTISEMENT स्थानीय, प्रादेशिक तथा राष्ट्रिय स्तरमा प्रारम्भिक बालशिक्षाका अनुभवहरू आदान–प्रदान … Continue reading हेटौँडामा गुणस्तरीय प्रारम्भिक बालशिक्षासम्बन्धी प्रादेशिक सम्मेलन हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed