गाउँमा भेटिएको बच्चासहितको सालकलाई रानी वनमा छाडियो

हेटौँडा, किसानको साथीका रूपमा परिचित सालकको संरक्षणमा सक्रिय हेटौँडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहले गाउँमा भेटिएको बच्चासहितको सालकलाई सुरक्षित रूपमा वन क्षेत्रमा छाडेको छ।ADVERTISEMENT मकवानपुरगढी गाउँपालिका–३ निवासी मनिष देवकोटाले आज बिहान करिब २ बजे घर नजिकै बच्चासहितको सालक फेला पारी इलाका प्रहरी कार्यालय, मकवानपुरगढीमा बुझाएका थिए। उक्त सालकलाई पछि रानी सामुदायिक वनको ब्लक नं। ६ … Continue reading गाउँमा भेटिएको बच्चासहितको सालकलाई रानी वनमा छाडियो