बानियाँको प्रभावः विपक्षीदेखि असन्तुष्टसम्म समर्थनमा
हेटौंडा/मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ ९ख० मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादर बानियाँले आफ्नो पक्षमा प्रतिष्पर्धी उम्मेदवारदेखि विपक्षीहरुसम्मको समर्थन बढाउँदै गईरहेका छन् । गरिब, निमुखा जनताको जीवनस्तर परिवर्तन गर्ने प्रतिवद्धतासहित चुनावी घरदैलोमा व्यस्त रहेका उनको लोकप्रियताकै कारण सामाजिक, राजनीतिक व्यक्तित्वदेखि प्रतिस्पर्धी उम्मेदवारसमेतले समर्थन गर्न थालेका हुन् । ADVERTISEMENT सरकारमा रहँदा होस् या नरहँदा, जनताको सुखदुखमा … Continue reading बानियाँको प्रभावः विपक्षीदेखि असन्तुष्टसम्म समर्थनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed