बिनयबाबु स्मृति भलिबल प्रतियोगिता: उपाधीका लागि एसआरजी आग्रा र हेटौँडा भिड्ने

हेटौँडा, बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधिका लागि एसआरजी आग्रा र हेटौँडा उपमहानगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।ADVERTISEMENT आइतबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता तमु बहुउद्देश्यीय कृषि फार्मलाई ३–२ को सेटमा पराजित गर्दै एसआरजी आग्रा फाइनल प्रवेश गरेको हो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पहिलो … Continue reading बिनयबाबु स्मृति भलिबल प्रतियोगिता: उपाधीका लागि एसआरजी आग्रा र हेटौँडा भिड्ने