बागमती गाउँपालिकामा पुस २४ गतेबाट बागमती गोल्डकप

हेटौंडा/मकवानपुरको बागमती गाउँपालिकामा प्रत्येक बर्ष सञ्चालन हुँदै आएको बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करण यही पुस २४ गतेबाट हुने भएको छ । माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ७ वटा ए डिभिजन क्लव, एउटा विदेशी र दुइवटा मोफसलको क्लव गरी १० वटा टिमको सहभागिता हुने पक्का भएको आयोजकले जानकारी दिएको छ । ADVERTISEMENT आयोजक बागमती … Continue reading बागमती गाउँपालिकामा पुस २४ गतेबाट बागमती गोल्डकप