रेडियो मकवानपुरको बार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम
हेटौंडा/ हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जको १३ औं बार्षिकोत्सवमा विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना हुने भएको छ । रेडियो माघ १६ गतेबाट १३ औं बर्षमा प्रवेश गर्दैछ । गत बर्षहरुमा झैं यस बर्षपनि विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाउन लागिएको रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए । … Continue reading रेडियो मकवानपुरको बार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed