ब्याडमिन्टन प्रतियोगितामा १६ टीमको सहभागीता
हेटौंडा, उत्तरी मकवानपुरको थाहा नगरमा प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको उपमेयर कप व्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण यही फाल्गुण १८ गतेबाट सञ्चालन हुँदैछ । फरक सोचको आयोजनामा हुन लागेको चौथो उपमेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगितामा १६ टीमको सहभागीता रहेको छ।ADVERTISEMENT प्रतियोगितामा थाहा –१० विसिङखेल ए, नेपाल विद्युत प्राधिकरण पालुङ, माई बाराही स्पोट्र्स, थाहा नगरपालिका ए, थाहा … Continue reading ब्याडमिन्टन प्रतियोगितामा १६ टीमको सहभागीता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed