अल नेपाल नोभिस बक्सिङको तयारी पूरा
हेटौंडा, अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको आयोजकले बताएको छ । आइतबार हेटौंडा–४, परिजातपथस्थित कभर्ड हलमा पत्रकार सम्मेलनको आयोजना गरी मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष तथा कार्यक्रम संयोजक दीपेश जोशीले फाल्गुन ३० गतेबाट शुरु भई चैत ४ गतेसम्म हुने प्रतियोगिताको सबै तयारी पूरा भएको बताए ।ADVERTISEMENT मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश … Continue reading अल नेपाल नोभिस बक्सिङको तयारी पूरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed