जेठ ५ गते हेटौंडामा वृहत उद्यमशिलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने

हेटौंडा, जेठ ५ गते हेटौंडामा वृहत उद्यमशिलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने भएको छ । हेटौंडा ४ नम्वर वडा कार्यालयको आयोजना तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको व्यवस्थापनमा वृहत उद्यमशिलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुन लागेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । ADVERTISEMENT स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने र सांस्कृतिक कार्यक्रमबाट … Continue reading जेठ ५ गते हेटौंडामा वृहत उद्यमशिलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने