आज हेटौंडामा वृहत उद्यमशिलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने
हेटौंडा, आज हेटौंडामा वृहत उद्यमशिलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने भएको छ । हेटौंडा ४ नम्वर वडा कार्यालयको आयोजना तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको व्यवस्थापनमा वृहत उद्यमशिलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने भएको छ ।ADVERTISEMENT स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने र सांस्कृतिक कार्यक्रमबाट राष्ट्रिय उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हेटौंडा ४ … Continue reading आज हेटौंडामा वृहत उद्यमशिलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed