भोलिबाट हेटौंडामा वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम सुरु

हेटौंडा, भोली जेठ १६ गतेबाट जेठ २२ गतेसम्म विश्व वातावरण दिवसको अवसरमा हेटौंडामा सप्ताहव्यापी कार्यक्रम हुने भएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुवप्रसाद अघिकारीको संयोजकत्वमा ५१ औँ विश्व वातावरण दिवस मूल समारोह समित गठन गरी सप्ताह व्यापी कार्यक्रम आयोजना गर्न लागेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।ADVERTISEMENT … Continue reading भोलिबाट हेटौंडामा वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम सुरु