जेसीज कप फुटबलको तयारी पूरा

हेटौंडा, चैनपुर जेसीज (प्रस्तावित) को आयोजनामा हुन लागेको जेसीज कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । चाडपर्वको अवसरमा जेसीजले खुला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । १६ टिम सहभागी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । आयोजकले खेल तालिका समेत सार्वजनिक गरेको छ । ADVERTISEMENT पहिलो दिन नै दुई खेल … Continue reading जेसीज कप फुटबलको तयारी पूरा