कार्तिक २५ गतेबाट विनयबाबु बस्नेत स्मृति भलिबल प्रतियोगिता हुने
हेटौंडा, गतवर्षझैँ यसवर्ष पनि विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता हुने भएको छ । थाहा नगरपालिका वडा नम्वर २ मा हुने प्रतियोगिता कार्तिक २५ गतेबाट शुरु भई कार्तिक २७ गते समापन हुने विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए ।ADVERTISEMENT ‘प्रतियोगितामा सहभागिता जनाउनका निम्ति कार्तिक २३ गतेसम्म टीम दर्ता गरिसक्नु … Continue reading कार्तिक २५ गतेबाट विनयबाबु बस्नेत स्मृति भलिबल प्रतियोगिता हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed