त्रिखण्डीमा एकादशी मेलाको तयारी तीव्र

हेटौंडा, यही मंसिर ७ गते बिहीबार भीमफेदी गाउपालिकाको भैंसेस्थित प्रसिद्ध आस्थावान् धार्मिकस्थल त्रिखण्डी मन्दिरमा मौलिक परम्परा रीतिरिवाजयुक्त चाडपर्व बिगतदेखि लाग्दै आएको छ ।ADVERTISEMENT बिहीबार हरिबोधनी ठूलो एकादशीका दिन पर्ने मेलामा हजारौं भक्तजन र व्रतालुको घुँईचो हुने हुँदा जात्रा/मेला व्यवस्थापन समिति अध्यक्ष प्रकाश रुम्बा, सचिव, संरक्षक तारा थिङलगायत ७ जनाको ब्यवस्थापन समिति गठन गरिएको छ ।जात्राका … Continue reading त्रिखण्डीमा एकादशी मेलाको तयारी तीव्र