‘नवोदय मोडल युनाइटेड नेशन’ कार्यक्रम हुने

हेटौंडा, १६ भदौ/हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा यही भदौ १९ गतेदेखि २१ गतेसम्म ‘नवोदय मोडल युनाइटेड नेशन’ कार्यक्रम हुने भएको छ । यसअघि २ पटक भर्चुअल रुपमा आयोजना भइसकेको नमूना संयुक्त राष्ट्र संघीय महासभा (मोडल युनाइटेड नेशन) यसपटक भौतिक उपस्थिति मै आयोजना गर्न लागिएको विहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको … Continue reading ‘नवोदय मोडल युनाइटेड नेशन’ कार्यक्रम हुने