थाहा आइडल (एकल नृत्य) मा ३३ जनाको सहभागिता
हेटौंडा, यही मंसिर १४ गतेबाट हुने चौथो थाहा महोत्सवमा थाहा आइडल (एकल नृत्य) प्रतियोगिता पनि हुँदैछ । प्रतियोगितामा थाहा नगरपालिकाकै ३२ जना र मोरङका १ जना गरी ३३ जनाले सहभागिता जनाएको थाहा आइडलका संयोजक यादवजंग रायमाझीले जानकारी दिए ।ADVERTISEMENT थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको … Continue reading थाहा आइडल (एकल नृत्य) मा ३३ जनाको सहभागिता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed