भोली राष्ट्रिय लोक नृत्य प्रतियोगिता प्रदेश स्तरिय छनौट हुने
हेटौंडा, १७ भदौ/निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) बागमती प्रदेश समितीको आयोजनामा भोली शनिबार प्रथम प्याव्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता प्रदेश स्तरिय छनौट प्रतियोगिता हुँदैछ ।शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी बागमती प्रदेश समितिले शनिबार हुने प्रथम प्याव्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता प्रदेश स्तरिय छनौटमा विभिन्न विद्यालयका ३४५ जनाले सहभागिता जनाउने छन् ।ADVERTISEMENT ‘बागमती प्रदेशका … Continue reading भोली राष्ट्रिय लोक नृत्य प्रतियोगिता प्रदेश स्तरिय छनौट हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed