थाहा आइडल एकल नृत्य प्रतियोगितामा टप ६ छनौट

हेटौंडा, थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित थाहा आइडल एकल नृत्य प्रतियोगितामा आइतबार टप ६ छनौट गरिएको छ । छनौट हुनेमा अनिश लामा, सुहाना गोपाली, सोनिमा वाइवा, कृपा गोपाली, सन्ध्या थापा र विजय मगर रहेका छन् । ADVERTISEMENT आइतबार सुदिप विश्वकर्मा र अंशु घिमिरे प्रतियोगिताबाट बाहिरिएको प्रतियोगिताका संयोजक यादव जंग रायमाझीले जानकारी दिए । … Continue reading थाहा आइडल एकल नृत्य प्रतियोगितामा टप ६ छनौट