खेलकुद महोत्सवका लागि खड्कीको संयोजकत्वमा समिति
हेटौंडा, खेल क्षेत्रको विकासका लागि मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजना हुन लागेको बृहत् खेलकुद तथा व्यापार महोत्सवका लागि मूल आयोजक समिति गठन भएको छ । खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा १०१ सदस्यीय महोत्सव मूल आयोजक समिति गठन भएको हो । ADVERTISEMENT खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाको संयोजकत्वमा विभिन्न खेल संघका … Continue reading खेलकुद महोत्सवका लागि खड्कीको संयोजकत्वमा समिति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed