पुस ६ र ७ गते कमानेमा सडक महोत्सव
हेटौंडा, कमानेको खाऔं, कमानेलाई चिनौं भन्ने नारा सहित पुस ६ र ७ गते हेटौंडा–८ कमानेमा महोत्सब सञ्चालन हुने भएको छ । वडामा रहेका साना उद्योग तथा उद्धमीको उत्पादनलाई बजारीकरण गर्दै स्थानिय उत्पादनलाई प्रवद्धन गर्ने उद्दश्य राखेर सडक महोत्सव सञ्चालनको तयारी गरीएको आईतवार वडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।ADVERTISEMENT व्यापार प्रवद्धन एवम् प्रदर्शनी सडक … Continue reading पुस ६ र ७ गते कमानेमा सडक महोत्सव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed