खेलकुद महोत्सवमा दौड प्रतियोगिता: पुरुषमा राई, महिलामा थापा विजयी

हेटौंडा, हेटौंडामा सुरु भएको खेलकुद महोत्सव अन्तर्गत पहिलो दिन भएको दौड प्रतियोगितामा पुरुषतर्फ सोहन राई र महिलातर्फ रेश्मा थापा विजयी भएका छन् । अन्य ३४ खेलाडीलाई पछि पार्दै पुरुषतर्फ राई प्रथम भएका हुन् । दौडमा सन्तोष गौतम द्वितीय र नवराज कार्की तृतीय भए । ADVERTISEMENT यस्तै महिलातर्फ २६ खेलाडीलाई पछि पार्दै रेश्मा थापा प्रथम भएकी … Continue reading खेलकुद महोत्सवमा दौड प्रतियोगिता: पुरुषमा राई, महिलामा थापा विजयी