प्रमोदको गीत सुन्न दर्शको भीड

हेटौंडा, हेटौंडाको टिसिएन चौरमा सञ्चालन भैरहेको खेलकुद तथा व्यापार महोत्सवमा सोमबार चर्चित गायक प्रमोद खरेलले आफ्नो सांगीतिक प्रश्तुती प्रश्तुत गरेका छन् । उनको गीत सुन्न दर्शकहरुको भीड लागेको थियो । युवा पुस्ताले निकै रुचाएका गायक खरेलले आफ्ना करिब एक दर्जन गीत गाएका थिए । ADVERTISEMENT महोत्सवका दर्शकहरुले नाच्दै र गाउँदै उनलाई साथ दिएका थिए । … Continue reading प्रमोदको गीत सुन्न दर्शको भीड