आजबाट हेटौंडाको बुद्धचोकमा थाहा फोटो प्रदर्शनी
हेटौंडा, थाहा नगरको पर्यटन प्रबर्द्धनका लागि आज र भोली हेटौडाको बुद्धचोकमा फोटो प्रदर्शनी हुँदैछ ।ADVERTISEMENT थाहा नगरका करिब एक दर्जन फोटोग्राफरहरुले खिचेका थाहा नगरको पर्यटन नगरको प्राकृतिक, धार्मिक स्थल, सभ्यता, सस्कृति र जीवनशैली समेटिएका करिब ६० ओटा फोटोहरुको प्रदर्शनी गरिने फरक सोचका संयोजक यादब जंग रायमाझीले बताए । हेटौडा उपमहागरपालिका, नेपाल पत्रकार महासंघ मकवानपुर शाखा, … Continue reading आजबाट हेटौंडाको बुद्धचोकमा थाहा फोटो प्रदर्शनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed