माघ १० गतेबाट चित्लाङमा वडा स्तरीय फुटबल प्रतियोगिता हुँदै
हेटौंडा, थाहा नगर खेलकुद विकास समितिको आयोजना तथा ९ नम्वर वडा स्तरीय खेलकुद विकास समितिको व्यवस्थापनमा माघ १० गते बुधबारबाट थाहा नगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिता शुरु हुँदैछ । ADVERTISEMENT प्रतियोगिता थाहा नगरपालिका वडा नम्वर ९ स्थित चित्लाङमा सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा थाहा नगरपालिकामा रहेको १२ वटै वडाले सहभागिता जनाएको थाहा नगर … Continue reading माघ १० गतेबाट चित्लाङमा वडा स्तरीय फुटबल प्रतियोगिता हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed