थाहाकी दिना गोपालीलाई दुई स्वर्ण

हेटौंडा, थाहा नगरपालिका–१ घर भएकी दिना गोपालीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा दुई स्वर्ण जित्न सफल भएकी छिन् । ADVERTISEMENT शनिबारबाट हेटौंडामा शुरु भएको १४ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोपालीले महिला १०० मिटर दौड र लङ जम्पमा स्वर्ण पदक हात पारेकी हुन् । थाहा नगरपालिका–६ स्थित इअन एकेडेमी कक्षा आठमा अध्ययनरत छात्रा गोपालीले … Continue reading थाहाकी दिना गोपालीलाई दुई स्वर्ण