एसइई परीक्षामा प्रदेशबाट १ लाख १ हजार परीक्षार्थी सहभागी हुँदै

सुजन ढकाल हेटौंडा, यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । यही चैत्र १७ गते शुक्रबारबाट सुरु हुने कक्षा १० को एसईई परीक्षाको सबै तयारी पूरा भएको शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले जनाएको छ । यस वर्षको एसइई परीक्षामा बागमती प्रदेशका १ लाख १ हजार ७ सय ३३ जना … Continue reading एसइई परीक्षामा प्रदेशबाट १ लाख १ हजार परीक्षार्थी सहभागी हुँदै