क्रिकेट संघ मकवानपुरमा सांगामी र क्षेत्रीको आकांक्षा

हेटौंडा, मकवानपुर जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा कविन सांगामी र करण महत्रा क्षेत्रीले आकांक्षा देखाएको संघले जनाएको छ । मकवानपुर क्रिकेट संघको आठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन यही साउन २७ गते शनिबार हेटौंडामा हुँदैछ । अध्यक्ष पदमा आकांक्षी रहेका सांगामी संघको संस्थापक उपाध्यक्ष हुन् भने क्षेत्री वर्तमान कार्यसमितिको उपाध्यक्ष र केन्द्रीय सदस्य रहेका छन् … Continue reading क्रिकेट संघ मकवानपुरमा सांगामी र क्षेत्रीको आकांक्षा