भदौ ७ गतेबाट हेटौंडामा जिल्ला लिग, नियमावली सार्वजनिक

हेटौंडा, आगामी भदौ ७ गतेबाट हेटौंडामा जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडामा हुने जिल्ला लिग फुटबल प्रतियोगिताको लागि मकवानपुर जिल्ला फुटबल संघले एन्फा मकवानपुर ए डिभिजन लिग २०८१ नियमावली पनि सार्वजनिक गरेको छ । २०७६ सालको कोरोनापछि हेटौंडामा जिल्ला लिग प्रतियोगिता हुन सकेको छैन।ADVERTISEMENT ‘प्रतियोगितामा मकवानपुर जिल्लाका २८ वटा ए डिभिजन क्लवहरुले … Continue reading भदौ ७ गतेबाट हेटौंडामा जिल्ला लिग, नियमावली सार्वजनिक