भदौ ७ गतेबाट हेटौंडामा जिल्ला लिग, नियमावली सार्वजनिक

हेटौंडा, आगामी भदौ ७ गतेबाट हेटौंडामा जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडामा हुने जिल्ला लिग फुटबल प्रतियोगिताको लागि मकवानपुर जिल्ला फुटबल संघले एन्फा मकवानपुर ए डिभिजन लिग २०८१ नियमावली पनि सार्वजनिक गरेको छ । २०७६ सालको कोरोनापछि हेटौंडामा जिल्ला लिग प्रतियोगिता हुन सकेको छैन।

ADVERTISEMENT

‘प्रतियोगितामा मकवानपुर जिल्लाका २८ वटा ए डिभिजन क्लवहरुले सहभागीता हुन पाउनेछन् । प्रतियोगितामा सहभागी हुन सम्बन्धित क्लवले आर्थिक वर्ष २०७९÷८० को करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ ।’ संघका महासचिव छवी सुवेदीले भने –‘प्रतियोगिताको विजेता, उपविजेता टिमले नगद १ लाख र ५० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै विजेता टिम २०८१ मा हुने प्रदेश लिगको लागि छनौट हुनेछन् ।’

यसअघि भएको मकवानपुर जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्र्पोटर्स एकेडेमी उपविजेता बनेको थियो। यसवर्षबाट जिल्ला लिगमा क्लवहरुको वरियता छुट्याइने संघले जनाएको छ । जसको लागि जम्मा २८ वटा क्ल्वलाई ४ समूहमा विभाजित हुनेछन् र एउटा समूहमा ७ वटा क्लवहरु हुनेछन् । हरेक समूहको शिर्ष ३ क्लवहरु सिधै जिल्लाको ए डिभिजन क्लवमा छनौट हुनेछन्, हरेक समूहका चौथो र पाचौँ हुने ८ वटा क्लवहरु बी डिभिजन र छैठौ र सातौँ हुने ८ वटा क्लवहरु सी डिभिजन क्लवको सूचिमा पर्नेछन् ।

ADVERTISEMENT

जिल्ला खुल्ला क्वालिफाइबाट आयका २ वटा क्लवहरुसहित १० वटा क्लवले आगामी जिल्ला लिग सी डिभिजन खेल्नेछन् । प्रतियोगिताको लागि टिम दर्ता गर्ने अन्तिम मिति भाद्र ४ गते रहेको आयोजकले जनाएको छ ।प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya