भदौ २४ गतेबाट हेटौंडामा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने

हेटौंडा, आगामी भदौ २४ गतेबाट हेटौंडामा तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’भन्ने नारासाथ रोटरी क्लब अफ मकवानपुरको आयोजना तथा सहआयोजक पिप्ले युवा क्लब र रोटर्‍याक्ट क्लब अफ मकवानपुरको सहकार्यमा प्रतियोगिता हुन लागेको हो ।ADVERTISEMENT बुधबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् रोटरी क्लब अफ मकवानपुर अध्यक्ष अनिल अग्रवालले … Continue reading भदौ २४ गतेबाट हेटौंडामा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने