थाहानगरमा जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिता हुने

हेटौंडा, पालुङ जेसीजको आयोजनामा थाहा नगरपालिकामा पहिलो पटक जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ADVERTISEMENT यही भाद्र १३ गतेदेखि १५ गतेसम्म थाहा नगरपालिका वडा नम्वर ४ मा रहेको थाहा ब्याडमिन्टन कबर्ड हलमा प्रतियोगिता आयोजना गर्न लागेको पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले जानकारी दिए । खेलको माध्यमबाट समाजमा रहेका युवालाई जागरुक बनाई समाजमा … Continue reading थाहानगरमा जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिता हुने