थाहानगर स्तरीय ब्याडमिन्टन प्रतियोगितामा १३ टिम, विजेतालाई नगद १० हजार रुपैयाँ

हेटौंडा, पालुङ जेसीजको आयोजनामा थाहा नगरपालिकामा पहिलो पटक थाहानगर स्तरीय जेसीज कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । यही भाद्र १३ गतेबाट थाहा नगरपालिकामा आयोजना हुने थाहानगर स्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगितामा १३ टिमले सहभागिता जनाएको पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले जानकारी दिए ।। ADVERTISEMENT थाहा नगरपालिका वडा नम्वर ४ मा रहेको थाहा ब्याडमिन्टन … Continue reading थाहानगर स्तरीय ब्याडमिन्टन प्रतियोगितामा १३ टिम, विजेतालाई नगद १० हजार रुपैयाँ