जेसीज कप ब्याडमिन्टन प्रतियोगिताको खेल तालिका सार्वजनिक

हेटौंडा, यही भाद्र १३ गतेदेखि थाहा नगरपालिकामा हुने थाहानगर स्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । १३ टिमले सहभागिता जनाएको प्रतियोगिताको उद्घाटन खेलमा सुनिल र सन्तोषको टिमले रोशन र घनश्यामको टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ । पालुङ जेसीजको आयोजनामा थाहा नगरपालिकामा पहिलो पटक डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागेको पालुङ … Continue reading जेसीज कप ब्याडमिन्टन प्रतियोगिताको खेल तालिका सार्वजनिक