तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा भेट्रान्स फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
हेटौंडा, रोटरी क्लव अफ मकवानपुरको आयोजनामा यही भाद्र २४ गतेबाट हुन लागेको तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका छन् ।ADVERTISEMENT प्रतियोगिताको उद्घाटन खेल नागस्वती भेट्रान्स हेटौंडा र चितवन भेट्रान्स क्लवबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि हेटौंडा भेट्रान्स क्लव, नागस्वती भेट्रान्स, … Continue reading तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा भेट्रान्स फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed