चितवन भेट्रान्सको विजयी सुरुवात

हेटौंडा, रोटरी क्लव अफ मकवानपुरको आयोजनामा आजबाट शुरु भएको तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा साविक विजेता चितवन भेट्रान्सले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नागस्वती भेट्रान्सलाई ट्राइवेकरमा पराजित गर्दै चितवनले विजयी सुरुवात गरेको छ । ADVERTISEMENT नागस्वतीलाई ट्राइवेकरमा ४–२ को गोल अन्तरले पराजित गर्दै चितवनले विजयी सुरुवात गरेको हो … Continue reading चितवन भेट्रान्सको विजयी सुरुवात