पूर्वेली भेट्रान्स क्लब फाइनलमा प्रवेश

हेटौंडा, रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा पूर्वेली भेट्रान्स क्लब झापा फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा नव जनजागृति भेट्रान्स सिमरालाई १–० गोल अन्तरले पराजित गर्दै पूर्वेली भेट्रान्स फाइनल प्रवेश गरेको हो । ADVERTISEMENT पूर्वेलीको लागि ४७ औँ मिनेटमा रमेश गुरुङले गोल गर्न सफल भए । … Continue reading पूर्वेली भेट्रान्स क्लब फाइनलमा प्रवेश