भेट्रान्स भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

हेटौंडा, मकवानपुर जिल्लामा पहिलो पटक आयोजना हुन लागेको जिल्लास्तरीय भेट्रान्स भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौंडाको आयोजना तथा छाहारी युवा सेवा समाज हेटौँडा ११ को सह आयोजनामा हुन लागेको प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो ।ADVERTISEMENT असोज ३ गतेदेखि ५ गतेसम्म हेटौंडाको हुप्राचौरमा हुने प्रतियोगितामा ११ टिमले … Continue reading भेट्रान्स भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक