भेट्रान्स भलिबल प्रतियोगिताको सेमिफाइनल संस्करण पूरा
हेटौंडा, हेटौंडाको हुप्राचौरमा जारी जिल्लास्तरीय भेट्रान्स भलिबल प्रतियोगिताको सेमिफाइनल संस्करण पूरा भएको छ । शुक्रबारको खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो । प्रतियोगिताको फाइनल प्रवेशको लागि मकवानपुरगढी गाउँपालिकाले नारायणी कलेजसँग र भीमफेदी गाउँपालिकाले हेटौंडा १९ सँग प्रतिस्पर्धा गर्ने छ ।ADVERTISEMENT म्यान अफ दे घाषित भएका भीमफेदी गाउँपालिकाका खेलाडी रन्जन अमात्यलाई पुरस्कार प्रदान गर्दै … Continue reading भेट्रान्स भलिबल प्रतियोगिताको सेमिफाइनल संस्करण पूरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed