श्याम बानियाँको ‘माया भन्नु’ र ‘शून्य शून्य’को म्यूजिक भिडियो सार्वजनिक

हेटौंडा, हेटौँडा-५ मा रहेको ज्ञानोदय बालबाटिका एकेडेमी का प्रिन्सिपल तथा साहित्यकार श्यामकुमार बानियाँको नवीन गीत ‘माया भन्नु’ र ‘शून्य शून्य’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिबार हेटौंडामा एक कार्यक्रमका बीच बानियाँको दुई वटा गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको हो । ADVERTISEMENT सङ्गीतकार लाल श्रेष्ठको सङ्गीत रहेको ‘माया भन्नु’ को म्युजिक भिडियोमा अजर फुयाँल, … Continue reading श्याम बानियाँको ‘माया भन्नु’ र ‘शून्य शून्य’को म्यूजिक भिडियो सार्वजनिक