लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान पोख्रेललाई प्रदान गर्ने
हेटौंडा, साहित्य संगम मकवानपुर र युगप्रकाश क्लबले संयुक्त रुपमा प्रदान गर्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान–२०८१ मकवानपुरका साहित्यकार माधवबहादुर पोख्रेललाई प्रदान गरिने भएको छ । ADVERTISEMENT यही कार्तिक १५ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा पोख्रेललाई नगद १० हजार राशिले सम्मान गर्न लागिएको साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । यसैगरी महाकवि … Continue reading लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान पोख्रेललाई प्रदान गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed