सितोरियो कराते संघको आयोजनामा मेयर कप खुल्ला कराते प्रतियोगिता हुने
हेटौंडा, नेपाल सितोरियो कराते संघ जिल्ला कार्य समिति मकवानपुरको आयोजनामा प्रथम जिल्ला स्तरीय मेयर कप खुल्ला कराते प्रतियोगिता हुने भएको छ । आगामी मंसिर १४ र १५ गते हेटौंडामा आयोजना हुन लागेको कराते प्रतियोगिताको बारेमा आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको हो । ADVERTISEMENT ‘नेपाल सितोरियो कराते संघ जिल्ला कार्य समितिको आयोजनामा मकवानपुर … Continue reading सितोरियो कराते संघको आयोजनामा मेयर कप खुल्ला कराते प्रतियोगिता हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed