मकवानपुरमा प्रचण्डलाई भव्य स्वागत
हेटौंडा, नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मकवानपुरमा भव्य स्वागत गरिएको छ।शनिबार पार्टीको युवा संगठनको सम्मेलनका लागि मकवानपुर पुगेका अध्यक्ष प्रचण्डलाई त्यहाँका नेता, कार्यकर्ता र स्थानीयले भव्य स्वागत गरेका हुन्।ADVERTISEMENT आफ्नो पहिचान झल्कने पहिरनमा सजिएका स्थानीयले प्रचण्डलाई फूलमाला र पुष्पगुच्छाले स्वागत गरेका थिए। उनको स्वागतमा सांस्कृतिक प्रस्तुती समेत दिएका थिए। प्रचण्डसँगै … Continue reading मकवानपुरमा प्रचण्डलाई भव्य स्वागत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed